back
CTIZAN AD

मगर संस्कृतिमा आधारित दुई पुस्तक सार्वजनिक

वि.सं.२०७५ असोज १९ शुक्रवार

723 

shares

१९ असोज, काठमाडौँ । मगर संस्कृति, उत्पत्ति र परम्पराका बारेमा लिखित ‘मगर जातिको इतिहास’ र ‘धौलागिरि क्षेत्रको अमूर्त लोकसंस्कृति’ नामक दुई पुस्तक सार्वजनिक गरिएको छ ।

डा मीन श्रीस मगर र प्रतिभा पुनद्वारा लिखित विहिबार सार्वजनिक गरिएको उक्त पुस्तक मगर संस्कृतिको प्रवद्र्धनमा कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।

डा मीन श्रीस मगरद्वारा लिखित पुस्तकमा प्रयोग गरिएका तस्वीरले इतिहासलाई प्रष्ट पार्न सघाउ पुग्ने विश्वास प्राज्ञ दिनेशराज पन्तको छ ।

त्यस्तै डा जगमान पुनले प्रतिभाद्वारा लिखित पुस्तक सानो भए पनि यसमा थुप्रै कुरा समेटेको उल्लेख गर्दै मगर जातीको पहिचान भनेकै तन्त्रमन्त्र रहेको बताए ।

कार्यक्रममा प्राज्ञ शशि शाहले नेपालभित्र विभिन्न जातजातिको बसोबास छ, उनीहरुबीचको एकता नै हाम्रो पहिचान हो भन्दै मातृभूमिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो बताए ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०९:३७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...