back
CTIZAN AD

रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित

वि.सं.२०७५ असोज १९ शुक्रवार

633 

shares

१९ असोज, ओटावा, क्यानाडा ।  रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ ।

बिहीबार क्यानाडेली विदेशमन्त्रालयले आफ्नो खेलकूदको अनुशासन केन्द्र र मन्ट्रिअलस्थित अन्तराष्ट्रिय डोपिङ एजेन्सीमाथि रूसद्वारा घात गरिएको बताएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) आवद्ध राष्ट्रहरूले पछिल्ला बर्षहरूमा रूसमाथि साइबर आक्रमण गरेको वा आफ्ना तथ्याङ्कहरूलाई ह्याक (चोरेको) भनी आरोप लगाइरहेका समय क्यानडाको पनि उक्त भनाई आएको हो ।

क्यानडाको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा “क्यानाडाको साइबर हस्तक्षेपहरूमा रूसी सेनाको गुप्तचर शाखा ‘जिआरयु’ जिम्मेवार रहेको दावी गरिएको छ ।”

वि.सं.२०७५ असोज १९ शुक्रवार १०:२५ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...