back
CTIZAN AD

सुरु भयो नेकपाको सचिवालय बैठक, सरकार र पार्टीको कामकारबाहीको बारेमा समिक्षा हुने

वि.सं.२०७५ असोज २२ सोमवार

645 

shares

२२ असोज, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगाएतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

आजको बैठकले स्थायी कमिटीको मिति र एजेण्डा तय गर्ने बताईएको छ । यस्तै गत असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुङ्गो लगाएपनि वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाईसकेका छन् । नेताद्वय नेपाल र श्रेष्ठ विदेशमा रहँदा प्रदेश पदाधिकारी टुंगाएको भन्दै उनीहरुले प्रदेश पदाधिकारी चयन नमान्ने बताउदै आएका छन् । ती विषयमा समेत आजको बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

वि.सं.२०७५ असोज २२ सोमवार १०:१६ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...