back
CTIZAN AD

किशोरीलाई आत्मरक्षाका लागि तालीम सञ्चालन

वि.सं.२०७५ असोज २४ बुधवार

642 

shares

२४ असोज, रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ ।

अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालीमका सहभागीलाई प्रशिक्षकको रुपमा गाउँ÷गाउँमा गएर सीप हस्तान्तरण गर्ने बताइएको छ । तालीममा तेक्वान्डो र जुडो सम्बन्धी आधारभूत सीप हस्तान्तरण गरिने छ । आकस्मिक रुपमा हुने घटनामा आत्मरक्षा कसरी गर्ने भन्ने विषयमा आफूहरुले सहजीकरण गरिरहेको तेक्वान्दो प्रशिक्षक लोकेन्द्र सेनले जानकारी दिए ।
नेपाली सेनाको खड्क दल गण र जिल्ला तेक्वान्दो महासङ्घको सहजीकरणमा तालीम सञ्चालन गरिएको बताइएको छ । तालीममा दुब्रिड, दुविडाँडा, राङ्सी, राङ्कोट, कोटगाउँ, खुमेल, खुङ्ग्री र लिवाङका किशोरी सहभागी छन् ।

वि.सं.२०७५ असोज २४ बुधवार १७:५८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...