back
CTIZAN AD

बंगलादेशकी पूर्वप्रधानमन्त्रीका छोरालाई जन्मकैद,१९ जनालाई मृत्युदण्ड

वि.सं.२०७५ असोज २५ बिहीवार

585 

shares

२५ असोज, काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिफ रहमान सहित ९ जनालाई आजन्म कैद र अन्य १९ जनालाई मृत्युदण्ड सुनाएको छ ।
सन् २००४ को चुनावी र्यालीमा ग्रिनेड आक्रमणमा २८ जनालाई दोषि ठहर गर्दै यस्तो सजाय सुनाइएको ऐजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुर दैनिकमा समाचार छ ।
मृत्युदण्डको सजाय पाउनेमा पुर्वगृह राज्यामन्त्री लुत्फो जमान, बाबर तथा पूर्वशिक्षा राज्यमन्त्री अब्दुस सलाम पिन्टुसहित छन् । ढाकास्थित फास्टट्रयाक ट्रिब्युनले जन्मकैद सुनाइएका खालिदा जियाका छोरा रहमान सन् २००८ देखि बेलायतमा निर्वासनमा छन् । कानुनमन्त्री अनिसुल हकले रहमानलाई पनि मृत्युदण्ड माग राख्दै उच्च अदालत जाने बताएका छन् ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०७:३८ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...