back
CTIZAN AD

ओटी लिनलाई झिसमिसेमै हाजिर गरेर घर फर्किन्छन् विद्युतका कर्मचारी

वि.सं.२०७५ कात्तिक ११ आइतवार

636 

shares

११ असोज, काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रका अधिकांश कर्मचारी झिसमिसेमै कार्यालय पुग्छन् । तर, काम गर्न होईन, ओभर टाईमबापतको थप भत्ता लिन बिआन ७ बजे नै हाजिर हुने गरेको पाईएको छ ।

यतिसम्मकी बिदाको दिन झन धेरै कर्मचारी हुन्छन् । यसको उदाहरण हो, दशैँ बिदा । तर, विद्युतका कर्मचारीले अष्टमी, नवमी, विजादशमीको दिनमा समेत कार्यालय पुगेर हाजिर गरेका छन् । बिहानै अफिस आउछँन, हाजिर गर्छन र घर फर्किन्छन्, एक कर्मचारीले भने । ओभरटाईम बापतको थप भत्ता लिन विद्युतका कर्मचारीको रुटिन बनेको छ ।
प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिवनारायण गोश्लीले डियुटीभन्दा अन्य बेलामा अतिरिक्त हाजिर गरे ओटी नदिने बताए । दशैं विदामा मात्रै होईज अन्य विदामा पनि कर्मचारीले हाजिर गरेको पाईएको छ । कर्मचारीलाई नियमित हाजिर गराउन २५ मंसिरदेखी विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो । तर, यसले कर्मचारीलाई काम नगरी अतिरिक्ति भत्ता लिन सजिलो भएको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:३२ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...