back
CTIZAN AD

राष्ट्रपतिको कतार भ्रण ‘कूटनीतिक अपरिपक्वता’

वि.सं.२०७५ कात्तिक ११ आइतवार

678 

shares

The first female president of Federal Republic of Nepal.

११ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएसँगै आफ्नो पहिलो भ्रमण कतारबाट गर्ने भएकी छन् । राष्ट्रपति भण्डारी सोमबार कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणमा त्यसतर्फ जान थालेकी हुन् ।
सोमबार त्यसतर्फ जान लागेकी राष्ट्रपति भण्डारी १५ गते सम्म कतारमा रहने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भण्डारीको लामो समयदेखि अरेवियन मुलुकले नाकाबन्दीका कारण समस्ूयाग्रस्त बनिरहेको कतारमा हुन लागेको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारले भने कूटनीतिक अपरिपक्वता भनेका छन् । कूटनीतिक मामिलाका जानकार एवं पूर्वराजदूत जयराज आचार्य विवाद भइरहेको मुलुकमा सकेसम्म राष्ट्रप्रमुखको भ्रमण हुन नहुने बताएको पनि आजको नागरिक दैनिकमा रहेको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:३६ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...