back
CTIZAN AD

महानगरका धराप

वि.सं.२०७५ कात्तिक ११ आइतवार

648 

shares

११ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री भएलगत्तै केपी ओलीको घोषणा थियो–‘खाल्डाखुल्डीमा परेर अब कसैले ज्यान गुमाउनुपर्ने छैन।’ प्रधानमन्त्री ओलीले हरेकजसो भाषणमा खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्छन्। यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उपत्यकाभित्रका सबै खाडल पुर्न पटकपटक निर्देशन दिएका थिए।

शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुला मंगालमा परी डल्लुका ३८ बर्से श्यामसुन्दर श्रेष्ठको ज्यान गयो। अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

उनको काठमाडौैं उपत्य अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। उनको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको ‘भल्भलिंक’ निकालिएको स्लाबबाट खसेर गएराति मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी अनिलकुमार खड्काले बताए । अन्नपुर्ण पोष्टमा खबर छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:५१ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...