back
CTIZAN AD

सानिमाले ल्यायो ‘शुभ लक्ष्मी’ जीवन बीमा योजना

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

615 

shares

१३ कार्तिक । सानीमा लाइफ इन्सुरेन्सले सानिमा ‘शुभ लक्ष्मी (सावधिक) जीवन बीमा योजना’ प्रस्तुत गरेको छ । समाजका विभिन्न तह र तप्काका मानिसहलाई समय सापेक्षिक रुपमा नयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिबद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको बताइएको छ ।

यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्नस्तरीय जनसमुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको छ ।

सरल बीमा शुल्कमा रु.१० लाख सम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:४९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...