back
CTIZAN AD

सुन फलाउँदै ‘ट्रफल च्याउ’

वि.सं.२०७५ कात्तिक १४ बुधवार

648 

shares

१४ कात्तिक, काठमाडौं । थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमुल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कदै गरेकाले उनीहरु खुसी भएका हुन् । ‘यो जातको च्यास मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने ।

रोका मगरका अनुसार सात वर्षअघि थवाङको एक हेक्टर जग्गामा रोपिएका चार सय ३५ मध्ये अहिले दुई सय बिरुवा हुर्किरहेका छन् । यी बिरुवा बेलायतबाट ल्याइएका हुन् । बैज्ञानिक नाम ‘कोरिलस ऐभेलाना’ भएको ‘ट्रफल’ च्याउको विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ब्लाक डायमण्ड’ भनेर पनि चिनिन्छ । राम्रो खालको ‘ट्रफल च्याउ’ प्रतिकेजी ५ हजार अमेरिकी डलर (५ लाख रुपैयाँ भन्दा बढी) सम्ममा विक्रि हुने यससम्बन्धी अनुसन्धानको अगुवाई गरिरहेका त्रिभुवन विश्वविद्यायल, बायो टेक्नोलोजी विभागका सहप्रध्यापक डा. गिरीराज त्रिपाठी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ०८:१९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...