back
CTIZAN AD

 निमला हत्याका सय दिन, प्रमाण नष्ट हुँदा भेटिएनन् अभियुक्त

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

654 

shares

१६ कात्तिक, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको सयदिन हुँदा पनि प्रहरी अभियुक्तको नजिक पुग्न सकेको छैन । अनुसन्धानका सुरुवाती चरणमा प्रमाण नष्ट हुँदा अभियुक्त पत्ता लाग्न नसेको प्रहरी अधिकारीहरुले बताएका छन् । अनुसन्धानमा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट हटाउने निर्णय गरिसकेको छ । अन्य केही प्रहरीलाई कारबाहीको तयारी भइरहेको छ । चरम लापरवाही गर्ने प्रहरीलाई कारबाही त भएको छ, तर पीडितको मूल प्रश्न (अभियुक्त खोइ ?) को कुनै जवाफ दिन सकेको छैन । समय वित्दै जाँदा प्रहरी अनुसन्धानमा थप प्रश्न उठ्दै गएका छन् । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०८:४१ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...