back

काठमाडौंमै नक्कली स्याम्पु र मसला उत्पादन

वि.सं.२०७५ कात्तिक २८ बुधवार

495 

shares

२८ कात्तिक, काठमाडौ । बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनिका दुई सञ्चालक पक्राउ पर्नेमा चन्द्रगिरी १५ नेकपाका वासुप्रसाद बिडारी र ज्योती बिडारी छन् वासु र ज्योती श्रीमान्÷श्रीमती हुन् । उनीहरुका दुई कामदार पनि पक्राउ परेका छन् । उनीहरुले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्फु र मसला उत्पादन गदैृ आएका थिए । ज्योती सोप एन्ड केमिकल्सको नाममा कम्पनि दर्ता गरेर उनीहरुले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीकोअनुसन्धान बाट खुलेको छ । कम्पनि ज्योती बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरुले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागी मात्रै एक करोड रुपैयाँभन्दा धेरै खचै गरेर कारखााना खोलेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कारखानाबाट प्रत्येक महिना ६० कार्टुन स्याम्पु र ६० कार्टुन मसला उत्पादन भई बजारमा बिक्री हुने गरेको बताए । ‘उनीहरुले डेढ वर्षदेखि यो धन्दा चलाउदै आएको देखिन्छ । यसका लागी ८० लाख भन्दा धेरै लगानी भएको छ,’ उनले भने । प्रहरीले स्याम्पु प्याक गरिएका कार्टुन स्याम्पुका कच्चा पदार्थ मसला प्याक गरिएका कार्टुन र कच्चा पदार्थ बरामद गरेको छ । आजको दैनिक पत्रिका

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:२५ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...