back
CTIZAN AD

२८ जनप्रतिनिधि रिक्त, आयोग तयार सरकार अलमलमा

वि.सं.२०७५ कात्तिक २८ बुधवार

546 

shares

२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका, गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवस्यक रहेको आंकडा तयार पारेको छ । तर, आयोगले निर्वाचन मिति र आवस्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन नसकेको आजको राजधानी दैनिकमा समाचार छ ।
आयोगले आफैलाई निर्वाचनको मिति तोक्ने कानुनी अधिकार नभए पनि २२ जिल्लाका रिक्त विभिन्न २८ पदमा उपनिर्वाचन आवस्यक रहेको बताएको हो ।
तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगलाई कहाँ कहाँ उपनिर्वाचन आवस्यक छ भन्ने बारेमा आधिकारीक जानकारी गराएको छैन ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:३६ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...