back
CTIZAN AD

सुदुरपश्चिमका मुख्यमन्त्रीले गरे मन्त्री सोडारीलाई बर्खास्त

वि.सं.२०७५ कात्तिक २८ बुधवार

567 

shares

२८ कात्तिक, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलेले भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाएको चर्चा सेलाउन नपाउँदै सुदुरपश्चिमका मुख्मन्त्री त्रिलोचन भट्टले पनि सामाजिक बिकास मन्त्री दीर्घ सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद्को तेस्रो वरियतामा रहेका सोडारीलाई पदीय मर्यादा र आचरण विपरीत काम गरेकाले पदमुक्त गरिएको बताए पनि श्रोत भने प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा बर्खास्त गरिएको दाबी गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
‘संसदीय प्रक्रिया अनुरुप मन्त्री फेरबदल भइरहन्छ,” मुख्यमन्त्री भट्टले भने, ‘पदीय मर्यादा अनुसार सहि कार्यसम्पादन नगरेकाले मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गर्ने निर्ण गरिएको हो ।’

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:४४ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...