back
CTIZAN AD

मुख्मन्त्रीको ‘शंकास्पद’ निवास

वि.सं.२०७५ कात्तिक २८ बुधवार

642 

shares

२८ कात्तिक, काठमाडौं । मुख्मन्त्री डोरमणी पौडले प्रदेश ३ को राजधानी हेटौडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले गरिदिएको छ ।
त्यहि आइएनजीओ एसिया फाउन्डेशनको सहयोगमा उनी प्रदेश को १५ वर्षे आवधिक योजना ऊ घरबाट बनाउन लगाइरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशका नीति तथा योजना आयोगका प्राबिधिकहरु त्यहि काम गर्छन् ।
भैसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । यसको स्वामित्व सहरी विकास मन्त्रालयमा छ । मकवानपुरबाट लोकप्रियता हासिल गरेका उनी हेटौडामै प्रादेशिक राजधानी स्थायी बनाउने जोडबलमा लागेको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ । काठमाडौंमा प्राविधिक राखेर योजना बनाउन लगाउनुको कारणबारे भने ‘हेटौडामा बसेर गर्न असहज भएर ।’
‘सरकारी निवासको दोहोरो सुविधा उनी अन्यथा ठान्दैनौं । सरकारले दिएको निवास प्रयोग गर्दा के आपत्ति भयो ?’ उनले भने ‘एसिया फाउन्डेशनले योजनामा प्राविधिक सहयो गरेको हो । यसले सहकार्य गर्न चाहेकोले गरिएको हो ।’

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:४९ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...