back
CTIZAN AD

होलसेलमा तरकारी किनेर आर्गनिक भन्दै बिक्री

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

741 

shares

७ मंसिर काठमाडौ । कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई आर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ । उसले आफ्नै फार्ममा आर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्रि गर्दै आएको छ ।

कुषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेको तरकारी काठमाडौ विभिन्न १४ पसल आउटलेट बाट बिक्रि गर्दै आइरहेको छ । कृषि विकास बहुउद्येश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौमा आर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ वर्षदेखि परिचित छ ।

कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरीद गरेर उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुय्राएर प्याकेजिङगरी बजारमा आर्गनिकका नाममा पठाउने गरेको तथ्य फेला पारेका हुन् । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:४२ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...