back
CTIZAN AD

प्रधानमन्त्रीले भने ‘वाइड बडी किन थन्किएका ?’

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

753 

shares

७ मंसिर काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवासायिक योजनाबिनै दूई वाइड बडी विमान ल्याएर थन्काएमा गम्भीर चासो देखाएका छन् । सर्वसाधारणको करणबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।

‘वाइड बडी किन ल्याइयो,किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, । ती किन थन्किएका हुन् ’? बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।

निगमले वाइड बडी विमान ल्याउनसाथ प्रधानमन्त्रीले एक कार्यक्रममा तिनको सञ्चालनबारे जिज्ञासा राखेका थिए । निकट स्रोत भन्छ, त्यस अवसरमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले ट्याक्सी जस्तो आउनेबित्तिकै जहाज कहाँ उडाउन सकिन्छ र भनेर जवाफ दिएका थिए ।
प्रधानमन्त्री ओलीले त्यसबारे लक्ष्य गर्दै बिहीबारको बैठकमा भने, कर्मचारीले ओठे जवाफ मात्र दिन्छन् , गरेर देखाउँदैनन् । निगम टाट भइसक्यो भनेर व्यवस्थापनले उल्टै पैसा माग्छ । लापरबाहीले डुबाइरहेको ठाउँमा गरिबको पैसा दिन सकिदैँन । के भएर निगम यो अवस्थामा पुग्यो ? आजको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:२५ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...