back
CTIZAN AD

 बेबी मसाज– नेवार, युरोपमा फैलँदै नेपालमा खुम्चँदै

वि.सं.२०७५ मंसिर ९ आइतवार

624 

shares

९ मंसीर, काठमाडौं । नवजात शिशु र सुत्केरी आमालाई बलेको आगो अथवा घाममा राखेर दिनदिनै तेल घस्दै मालिस गर्ने परम्परा हाम्रो समाजमा नौलो होइन । हजुरआमाबाट आमा हुँदै प्रसार भइरहेको यो तरिकालाई नयाँ पुस्ताले भुल्न थालेपछि एक नेपाली चेली चिन्तित हुन थालेकी छन् ।
नेवार समुदायमा ‘मस्तय्त चिकं बुकेगु’ भनिने युरोपियन संस्करण ‘बेबी मसाज नेवार’ पश्चिमा मुलुकमा फैलने क्रममा रहँदा हाम्रै मुलुकमा भने भुल्न थालिएको मकवानपुरको भिम फेदीमा हुर्केर हाल स्वीजरल्याण्डको जुरिकमा बस्दै आएकी नाज्मा साइब्लर श्रेष्ठले चिन्ता व्यक्त गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
‘युरोपियनहरुले शिशुको वृद्धि विकास को अभिन्न अंगका रुपमा ग्रहण गरेको तेल मालिसलाई नेपालमा भने झन्झट मान्न थालेको पाएँ । यो परम्परागत तपरिका प्रचार प्रसार र परिस्कृत तरिकाले उपयोगमा ल्याउन सबैजना लाग्नुपर्ने देखेकी छु,’ श्रेष्ठले भनिन् ।
आमाबाट तेल मालिस सिकेकी नाज्माले हालै युरोपका विभिन्न देशमा यसबारे तालिम दिदै हिडेकी छन् ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०७:३२ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...