back
CTIZAN AD

विद्यार्थीबिनाका त्रिविका विभाग

वि.सं.२०७५ मंसिर १८ मंगलवार

651 

shares

१८ मंसिर काठमाडौ । त्रिभुवन विश्वविद्यालयको मुख्य द्धारबाट ३ सयमिटर दुरीमा एउटा भवनको भित्तामा त्रिवि इतिहास केन्द्रीय विभाग लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै ।

कुनै बेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।

त्रिवि मानविकी संकायअन्तर्गत स्नाकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् । संस्कृष्त,नेपाल भाषा, नेपाली, जनसंख्या, वौद्ध धर्म, हिन्दी र भुगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्युन छ ।तर,न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ,न त ती विभाग खारेजीमै परेका छन् । आजको राजधानी दैनिक समाचार छ ।

वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:१७ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...