back
CTIZAN AD

रसियाली अपार्टमेन्टमा विस्फोट तीनको मृत्यु

वि.सं.२०७३ कात्तिक ८ सोमवार

873 

shares

८ कात्तिक,मस्को (रसिया)। रसियाको राजधानी मस्कोबाट करिब १८० किलोमिटर टाढा अवस्थित रयाजन सहरको एक विशाल अपार्टमेन्ट भवनमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका यहाँको आपतकालीन उद्धारका लागि खटाइएका अधिकारीले बताएका छन् ।

विस्फोट स्थानीय समयअनुसार आइतबार दिउँसो ४ः३० बजे भएको थियो ।

भवनमा रहेको ग्यास विस्फोट भएपछि उक्त भवनमा रहेका करिब ६० जना मानिसलाई सुरक्षित उद्धार गरिएको छ ।

विस्फोटका कारण एघारतले भवनका उपल्ला केही तलामा क्षति भएको बताइएको छ । रासस÷एपी

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०५:३० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...