back
CTIZAN AD

बेलायती प्रधानमन्त्री मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे छलफल हुने

वि.सं.२०७३ कात्तिक ८ सोमवार

771 

shares

८ कात्तिक,लन्डन (बेलायत) । बेलायतकी प्रधानमन्त्री थेरेसा मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे सोमबार छलफल हुने भएको छ ।

मेले जनमतसङ्ग्रहले बेलायतलाई युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी दिएको जनादेशअनुसार आगामी दिनका लागि रणनीति तयार पार्ने अभिप्रायका साथ सल्लाह र छलफलका लागि मुलुकका क्षेत्रीय नेताहरुलाई डाउनिङ स्ट्रिटमा बोलाउनुभएको हो ।

छलफल विशेषत स्कटल्यान्ड, वेल्स तथा उत्तरी आयरल्यान्डसँगको सम्बन्धलाई मजबुत पार्ने र आगामी दिनमा ईयूसँगको छलफलमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा केन्द्रित हुने बताइएको छ ।

सोमबार हुने यो बैठक प्रधानमन्त्री मेको नेतृत्वमा बेलायत आएपछि हुन लागेको प्रथम बसाई हुनेछ ।

बैठकले बेलायतको ईयूबाट बहिर्गमन गर्ने निर्णयपछि आगामी दिनमा बेलायतलाई कसरी जीवन्त बनाइराख्ने भन्ने चूनौतीलाई छलफलमा ल्याउने छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०५:३१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...