राष्ट्रसङ्घीय अधिकारीका अनुसार बानले साइप्रस समस्या समाधानका विषयमा यहाँका राष्ट्रपति निकोस एनासटासिउ तथा साइप्रसस्थित टर्कीमूलका नेता मुस्तफा अकिन्सीलाई टेलिफोन गरी सो आग्रह गर्नुभएको हो ।
बानले साइप्रसको समस्या समाधानका लागि सेप्टेम्बर २५ मा राष्ट्रसङ्घको मुख्यालयमा पनि छलफल गर्नुभएको थियो ।
अधिकारीका अनुसार साइप्रसका राष्ट्रपति एनास्टासिउ र बानबीच संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उहाँलाई विश्वास गरेअनुसार साइप्रस प्रशासनले यहाँका समुदायमा राम्रो सेवा प्रदामन गर्दे सबैलाई सँगै लिएर साइप्रस राष्ट्रपति अघि बढ्नेमा बानलाई विश्वास दिलाएको बताइएको छ । रासस÷सिन्ह्वा