back
CTIZAN AD

११ महिनामा १० लाख पर्यटक नेपाल भित्रिए

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

735 

shares

२८ मंसिर, काठमाडौं । सन् २०२० मा बीस लाख पर्यटक भित्राउने घोषणासहित भ्रमण वर्षको तयारीमा जुटिरहेको नेपालको पर्यटन क्षेत्रका लागि खुसीको खबर छ । पर्यटक आगमनको संख्यामा नेपालले एउटा कोशेढुंगा पार गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अध्यागमन विभागका अनुसार सन् २०१८ को एघार महिनामै दश लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष नै दशलाख पर्यटन भित्राउने घोषणा गरिए पनि यसवर्ष मात्र नेपाल सफल भएको हो ।

विभागका अनुसार नोभेम्बरसम्म १० लाख एक हजार ९३० जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको नोभेम्बरको तुलनामा १७ प्रतिशतले बढी हो । पर्यटक आगमनको कुल संख्या मध्ये यस वर्षको अटोबर र नोभेम्बरमा स्थलमार्ग हुँदै भित्रनेको संख्या भने गणना गरिएको छैन ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:५१ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...