back
CTIZAN AD

नेपालमा सय दरका भारतीय नोटमात्र चल्ने

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

618 

shares

२८ मंसिर कठमाडौ । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट प्रयोगमा नल्याउन सर्वसाधारणलाई आग्रह गरेको छ ।भारत सरकारले नेपालमा एक सय दरका नोट मात्रै प्रचलनमा ल्याउन अनुमति दिएकाले २ सय , ५ सय र २ हजार दरका भारतीय नोटलाई नेपालमा प्रचलनमा नल्याउन नेपाल सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

सन्चारमन्त्री गोकुल बाँस्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट प्रयोगमा नल्याउने निर्णय सरकारले गरेको जानकारी बिहीबार दिएका हुन् । मन्त्रीपरिषद्ले सोमबार गरेका निर्णयहरु सार्वजानिक गर्दै उनले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको प्रयोग रोक्नु सरकारको दायित्व र कर्तव्य दुबै भएको बताए । उनले यसबारे तत्काल सार्वजानिक सुचना गरी सर्वसाधाराणलगायत सबैलाई सुसुचित गरिने बताए ।

हिजो भारत सरकारले नै जारी गरेका नोट चलाएका थियौँ तर नोटबन्दी लगाएपछि उसले नेपालमा चलिआएका कतिपय नोट साटिदिएन, हामीले त्यहीँबाट ल्याएको नोट पनि नसाटिएपछि सचेत हुन पर्ने अवस्था आएको हो,जनतालाई सचेत गराउनु सरकारको दायित्व हो,सन्चारमन्त्री बाँसकोटाले भने । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:४८ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...