back
CTIZAN AD

महाअभियोगको प्रस्ताव माओवादी केन्द्रले नै अघि सारेकोः मन्त्री शर्मा

वि.सं.२०७३ कात्तिक ८ सोमवार

918 

shares

janardhan-sharma

 ८ कात्तिक,काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग मुद्दा संवैधानिक व्यवस्थाअनुसार विधिसम्मत प्रारम्भ भएको हो, यसको सत्ता गठबन्धन वा सरकार ढल्नेसँग कुनै सम्बन्ध छैन ।”

मन्त्री शर्माले महाअभियोगको प्रस्ताव माओवादी केन्द्रले नै अघि सारेको स्पष्टपार्दै एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफलपछि यो प्रस्ताव ल्याइएको र यसबारे तीन नेताबीच निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले प्रमुख लोकमानसिंह कार्की पदको दुरुपयोग गरी सबैलाई त्रसित बनाएको र समानान्तर सरकार सञ्चालन गर्न खोजेकाले महाअभियोग लगाउनुपरेको स्पष्ट पार्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:४० मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...