back
CTIZAN AD

होसियार ! विषालु दुध त हैन

वि.सं.२०७५ पुस १ आइतवार

909 

shares

१ पुस काठमाडौ । बालबालीका, वृद्ध, विरामी र गर्भवतिका लागि दूध सर्वाेत्तम मानिन्बालबालीका, वृद्ध, विरामी र गर्भवतिका लागि दूध सर्वाेत्तम मानिन्छ । तर पछिल्लो समय त्यही पोषिलो दूध मानव स्वास्थ्यका लागि विषतुल्य बन्न थालेको छ । विज्ञकाअनुसार पछिल्लो समय एन्टिबायोटिक्स औषधीको अवशेष युक्त दूध आम मानिसले प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । यसले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्छ ।

ईभैँसीको थुन र कल्चौडोमा लाग्ने एक प्रकारको जटिल रोग थुनेलो नियन्त्रण गर्न प्रयोग गरिने एन्टिबायोटिक्स समुहको कडा औषधी का कारण दूध विषाक्त बन्दै गएको हो । एन्टिबायोटिक्स खुवाएका गाईभैँसीको दूध प्रयोग गर्नु निकै घातक मानिन्छ पशु सेवा विभागकाअनुसार थुनेलो रोगबाट प्रभावित गाईभैँसीको दूध सेवनका कारण अहिले विश्वभर बर्सेनी करोडौँको संख्यामा सर्वसाधारण प्रभावित बन्न थालेका छन् ।

यो रोगबाट प्रभावीत गाईभैँसीको दूध खुला र प्याकेटका रुपमा नेपाली बजारमा पनि आउने गरेको छ । विभागका महानिर्देशक डा.बिमलकुमार निर्मल भन्छन्, हामी पोषिलो आहारको रुपमा दूध प्रयोग गर्छौ, तर यो कस्तो स्रोतबाट आएको हो,सोच्नुपर्ने बेला आएको छ । आजको अन्नपुर्ण समाचारमा छ ।

वि.सं.२०७५ पुस १ आइतवार ०७:५३ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...