back
CTIZAN AD

ड्रोनबाट शौच निगरानी

वि.सं.२०७५ पुस १ आइतवार

774 

shares

१ पुस, मोरङ । छिमेकी वडा खुला दिसा मुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नं २, ३ र ४ का कारण गाउँपालिका खुला दिशामुक्त बन्नबाट बञ्चित भयो ।

गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मानसाथ सम्झाउने । छलफल गर्दै जाँदा ड्रोन क्यामेराको प्रयोग समेत गरेर पहिचान गर्ने निधो भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे । क्यामरा उडेको देखेपछि विहान खोला किनार सौच गर्न पुगेकाबीच भागाभाग भएको कटहरी ४ का वडा अध्यक्ष मन्टुन सेखले बताए । आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ पुस १ आइतवार ०७:५९ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...