back
CTIZAN AD

राईले पाए सफाइ, देव, शाही र अधिकारी फन्दामा

वि.सं.२०७५ पुस २३ सोमवार

708 

shares

२३ पुस काठमाडौ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले पत्रकार सम्मेलन गरेर आफु निर्दोस रहेको बताएपनि लेखा समितिले अधिकारी सहित दुई पुर्वमन्त्रीलाई कानुन बमोजीम कारबाही गर्ने सीफारीस गरेको छ । समितिले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोसी ठानेको छ, भने तत्कालीन पर्यटन सचिव प्रेम कुमार राइलाई क्लिन चिट दिएको छ ।

कारबाहीका लागि समितिले मन्त्रि अधिकारी सहित पुर्व मन्त्रिहरु जीवन बहादु शाही र जीतेन्द्र नारायण देवलाई पनि सीफारीस गरेको छ ।
समितिले पर्यटन सचिव कृष्ण प्रसाद देवकोटा र पुर्व सचिव संङ्कर अधिकारीलाई पनि छानबिन गरी कानुनी कारबाही गराउन अख्तियारलाई निर्देशन दिएको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १३:४७ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...