back
CTIZAN AD

लोकसेवाको ६ हजार पदमा ६ लाख आवेदन, ९६ स्टाफनर्स मागमा १६१७२ आवेदन

वि.सं.२०७५ पुस २६ बिहीवार

2.1K 

shares

२६ पुस, काठमाडौं । सांसदका पिएलाई शाखा अधिकृत सरहरको सुविधा दिने संसद सचिवालयले उनीहरुाट नागरिकताको फोटो कपी मात्र लिन्छ । सांसदका आफन्तै भएपनि कम्तीमा शाखा अधिकृतसरहरको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागरि खाइरहेको पिएहरुको शैक्षिक योग्यता कति हो संसद्मा भने अभिलेख छैन् ।

तर जनताका छोराछोरीले भने आफ्नो शैक्षिक योग्यता सिरानीमुनि राखेर बेरोजगार बनेकन छन् । उनीहरुले आफूसँग शैक्षिक योग्यता भएपनि जागिर खान नपाउनु विडम्वना हो । यसको ज्वलन्त उदाहरणमा लोकसेवामा युवाहरुको ताँती ।

गत आर्थिक वर्षमा लोकसेवा आयोगले शाखा अधिकृत, नासु, खरिदार, अहेव, अनमि, हेल्थ असिस्टेन लगायतका ५ हजार नौसय ७० सिटमा दरखास्त मागेको थियो । तर, पाँचलाख ७१ हजार तीन सय २२ जनाले आवदेन दिएका थिए ।

यसैगरी ३९० शाखा अधिकृतको मागमा ३९०६७, ३५० नासुको मागमा १७८८१, ६९४ खरिदारको मागमा १४६४७६, अहेवमा ५३० मागमा ५२२३६, अनमि २८७ मागमा ४३२२८, स्टाफनर्स ९६ मागमा १६१७२, हेल्थ असिस्टेन२९९ मागमा १३१६१, विद्यालय निरीक्षक २६ मागमा १०३७८ आवेदन परेका छन् । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ पुस २६ बिहीवार ०८:२६ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...