back
CTIZAN AD

वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो

वि.सं.२०७५ पुस ३० सोमवार

705 

shares

३० पुस काठमाडौ । वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका सांसद्ले माग गरेका छन् ।

विमान खदिमा देउवाको नाम जोडिएकाले संसद्मा वास्विकता आउनुपर्ने भन्दै सत्तारुढ सांसदहरुले प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तो माग गरेका हुन् ।
नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी खरिदमा कांग्रेस सभापति देउवाको नाम जोडिएकोबारे सदनले जानकारी पाउनुपर्ने बताए ।

२४ जेठ ०७४ मा प्रधानमन्त्री भएलगत्तै केही दिनमा देउवाले वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिस गरेको र सो वेला पर्यटन मन्त्रालयसमेत देउवाकै नेतृत्वमा रहेकाले सांसदहरुले यसबारे चासो व्यक्त गरेका हुन् । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:२१ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...