back
CTIZAN AD

चिनि मुल्य बढाउन चलखेल

वि.सं.२०७५ पुस ३० सोमवार

741 

shares

३० पुस काठमाडौ । व्यसायीले चिनीको मुल्य बढाउन फेरी चलखेल सुरु गेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरु अहिले मुल्य बढाउने चलखेलमा लागेका हुन् ।

उनीहरुले आफ्नो लागत कारखाना मुल्य प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय योजना आयोगथ, अर्थ,उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मुल्य कार्यन्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरु बताउँछन् । उद्योगीहरुले कारखाना मुल्य बढाएर ६० रुपैयाँ पुर्याएका छन् ।

थप बढाएर ७८ रुपैयाँ १० पैसा पुर्याउन सुझाव दिएका छन् । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, वर्षभरीको घाटा पुर्ति गर्न खोजेको देखिन्छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:४६ मा प्रकाशित

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...