back
CTIZAN AD

राजधानीमा स्वाइनफ्लु भेटियो ।

वि.सं.२०७५ पुस ३० सोमवार

699 

shares

३० पुस काठमाडौ । राजधानीमा स्वाइनफ्लुएचवान एनवान का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमित बीरामीको करीब दुई सातादेखि उपचार भइरहेको छ । संक्रमित १५ र २६ उमेरका काठमाडौबासी महिला हुन् ।

उपचारमा संलग्न डा.राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसीयूमै राखेर उपचार गनुपर्ने अवस्थामा अस्पताल पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउदै उनले भने, एक साता भेन्टिलेटरमै राखेर उपचार गरियो , दुवैलाई नियोनियासमेत भइसकेकाले अवस्था गम्भिर थियो । यो वर्ष वीर अस्पतालमा पहिलो पटक स्वाइनफ्लुका बिरामी भेटिएका हुन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:५६ मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...