Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

चिनि मुल्य बढाउन चलखेल



३० पुस काठमाडौ । व्यसायीले चिनीको मुल्य बढाउन फेरी चलखेल सुरु गेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरु अहिले मुल्य बढाउने चलखेलमा लागेका हुन् ।

उनीहरुले आफ्नो लागत कारखाना मुल्य प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय योजना आयोगथ, अर्थ,उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मुल्य कार्यन्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरु बताउँछन् । उद्योगीहरुले कारखाना मुल्य बढाएर ६० रुपैयाँ पुर्याएका छन् ।

थप बढाएर ७८ रुपैयाँ १० पैसा पुर्याउन सुझाव दिएका छन् । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, वर्षभरीको घाटा पुर्ति गर्न खोजेको देखिन्छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको