back
CTIZAN AD

राप्रपाका राणा र लोहनी समूह मिल्दै, नेकपा मोडलमा जाने

वि.सं.२०७५ माघ १६ बुधवार

573 

shares

१६ माघ, काठमाडौं । पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको दुई राप्रपाबीच एकता हुने भएको छ । राणा नेतृत्वको र राप्रपा प्रजातान्त्रिक र लोहनी नेतृतवको एकिकृत राप्रपा राष्ट्रवादीबीच शुक्रबार एकता हुने भएको हो । एकिकरण पछि महाधिबेशन नहुन्जेल राणा र लोहनी दुवै पार्टी अध्यक्ष हुने छन् ।

‘हामी अहिलेको नेकपा मोडल (दुईजना अध्यक्ष हुने गरी) अपनाएर पार्टी एकिकरण गर्ने निर्णयमा पुगेका हौं । राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले भने । राणा र लोहनीबीच भएका चरणबद्ध वार्तामा चुनाव चिह्न हलो राख्ने र महाधिबेशनसम्म दुवैजना अध्यक्ष हुने सहमति भएको छ । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ १६ बुधवार ०७:४९ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...