back
CTIZAN AD

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

वि.सं.२०८२ चैत १ आइतवार

723 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना सांसदको नामावली टुंगो लगाएको छ।

आइतबार काठमाडौंको च:मतीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण प्रत्यक्ष उपस्थित नभई भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

पार्टीका प्रवक्ता मनिष झाले बैठकले ५७ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार सिफारिस गरिएका उम्मेदवारमध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन्।

यद्यपि कसको नाम सिफारिस गरिएको हो भन्ने विस्तृत सूची भने पार्टीले सार्वजनिक गरेको छैन। प्रवक्ता झाले आवश्यक प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगले नामावली सार्वजनिक गर्ने बताए।

पार्टीका अनुसार समानुपातिक कोटाअनुसार खस–आर्य समुदायबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मुस्लिम समुदायबाट ३ जना, दलित समुदायबाट ८ जना, मधेशी समुदायबाट ९ जना र थारु समुदायबाट ४ जना सिफारिस गरिएको छ।

वि.सं.२०८२ चैत १ आइतवार १३:५८ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...