back
CTIZAN AD

तीन दलबीचको छलफल स्वागतयोग्यः अध्यक्ष महतो

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

981 

shares

१२ कात्तिक, पर्सा । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावबारे तीन दलबीच गराएको छलफल स्वागतयोग्य भएको बताउनुभएको छ ।

पत्रकार मञ्च पर्साले विहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –देशको सबैभन्दा जटिल र गम्भीर मुद्दा समाधान गर्न प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतालाई एक ठाउँमा राखी गराएको छलफललाई मधेसी मोर्चाले सकारात्मक रुपमा लिएको छ ।

अध्यक्ष महतोले प्रधानमन्त्रीको यो कदम स्वागतयोग्य भए पनि वार्ता र छलफल मात्र गराएर समस्या समाधान नहुने भएकाले छठ पर्व अगाडि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगराइए सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने बताउँदै संविधान संशोधनमार्फत मधेसको मुद्दा सम्बोधन गर्नुको कुनै विकल्प नभएको बिचार व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:०५ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...