back
CTIZAN AD

नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप काठमाडौँमा हुने

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.1K 

shares

१३ कात्तिक, काठमाडौँ । पूर्वनेपाली तेक्वान्दो खेलाडी र प्रशिक्षकहरुको सङ्गठनले नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप सन् २०१७ मा काठमाडौँमा गर्ने भएको छ ।

सो सङ्गठन युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसनसँग आबद्ध छ । पोर्टल्याण्ड ओरेगनमा भएको दोस्रो साधारणसभाले सो खेलको उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति र फेडरेसनको विकासमा योगदान दिने एक जनालाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

सभामा फेडरेसनका सक्रिय सदस्य जगनलाल श्रेष्ठलाई फेडरेसनको विकासमा योगदान गरेबापत राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र फेडरेसनका अध्यक्ष राजकुमार राईले सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा हालै ब्राजिलमा भएको ओलम्पिक खेलमा राम्रो प्रदर्शन गरेकी निशा रावललाई एक हजार डलर र प्रमाणपत्र प्रदान गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:३१ मा प्रकाशित

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...