back
CTIZAN AD

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

वि.सं.२०७३ कात्तिक १३ शनिवार

798 

shares

१३ कात्तिक, इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ ।

पाकिस्तानी पक्षले भारतीय डेपुटी हाई कमिस्नरलाई बोलाएर घटनाको कडा शब्दमा निन्दा गरेको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले सन् २००३ मा दुवै पक्षद्वारा गरिएको युद्धबिराम समझदारीको पालना गर्न र लगातार भारतीय पक्षद्वारा उल्लङ्घन गरिराखेको घटनाको छानबिन गर्न पनि आग्रह गरेको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०४:१८ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...