back
CTIZAN AD

४० करोड लिटर पानी माग हुँदा ८ करोड मात्रै पाउछन् उपत्यकाबासी

वि.सं.२०७५ फागुन १२ आइतवार

720 

shares

१२ फागुन, काठमाडौं । काठमाडौंमा पानीको कूल मागको एक तिहाइ मात्र आपूर्ति भइरहेको छ । उपत्यकामा हाल खानेपानीको दैनिक माग ४० करोड लिटर छ । तर, सुख्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर ७ करोड ८० लाख सम्म लिटर मात्रै पानी उपभोक्ताको घर सम्म पुग्ने गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार हिउदमा मात्र नभएर वर्षामा पनि पानीको वितरण कम हुने गरेको छ ।
केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर पानी वितरण गर्ने गरेको छ ।
खानेपानी वितरणमा ४० प्रतिशत चुहावट रहेको केयुकेएलले जनाएको छ । हाल वितरण भएको मध्ये ५ करोड २० लाख लिटर पानी चुहावट हुने गरेको छ । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:४० मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...