back
CTIZAN AD

अमेरिकाले भन्यो–दक्षिण एसिया क्षेत्रकै महत्वपूर्ण साझेदार नेपाल

वि.सं.२०७५ फागुन १४ मंगलवार

591 

shares

१४ फागुन, काठमाडौं । अमेरिकाले नेपाललाई महत्वपूर्ण साझेदार मुलुक भनेको छ । दक्षिण तथा दक्षिण पूर्वि एसिया मामिला सम्बन्धी अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले यस क्षेत्रकै महत्वपूर्ण साझेदारका रुपमा नेपाललाई लिएको बताएका छन् । विश्व शान्तिका लागि नेपालले निर्वाह गरेको भूमिकाले झन् निकट रहेर सहकार्य गर्न उत्साहित रहेको उनको भनाई छ ।
‘हामीलाई मित्र मुलुकको आवस्यकता छ । नेपाललाई पनि हामी आवस्यक छौं । कुन–कुन स्थानमा चाहिन्छ भन्ने स्पष्ट पारेर अघि बढ्नुपर्छ । हामी द्धिपक्षीय ठूला साझेदार हौं ।’ अमेरिकी राजदूत निवासमा उनले पत्रकारसँग भने, ‘सार्वभौम मुलुक निर्णयका लागि सधै स्वतन्त्र रहन्छ हाम्रो भ्रमण र सहकार्य पनि अघि बढेको छ ।’
भेनेजुयला प्रकरणमा सत्तारुढ नेकपाले अमेरिकी कदमको आलोचना गरेपछि अमेरिका असन्तुष्ट देखिएको थियो । त्यसपछि फेल्टर नेपाल भ्रमणमा आएका हुन् । यसअघि एसिया–प्यासेफिक कमाण्ड प्रमुख नेपाल आएका थिए । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:१३ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...