back
CTIZAN AD

जन्मका आधारमा नागरिकता लिएका सन्तानले पनि राष्ट्रपति बन्न पाउने

वि.सं.२०७५ फागुन १७ शुक्रवार

603 

shares

१७ फागुन, काठमाडौ । संविधानसभाबाट नयाँ संविधान जारी हुनुअघी जन्मका आधारमा नेपालको नागरीकता लिएका व्यक्तिका सन्तानले पनि अब राष्ट्रपति र उपराष्ट्रपति बन्न पाउने भएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकले २०६५ साल मंसीर १० गते भित्र निवेदन दिई संविधान जारीअघी जन्मका आधारमा नेपालको नागरिकता पाउने व्यवस्थामा सहमतीपछि उनीहरुलाई पनि राष्ट्रपति र उपराष्ट्रपति बन्ने बाटो खुलेको हो ।

संविधानको व्यवस्थालाई अक्षरस पालना गरी जन्मको आधारमा नागपरिकता लिने व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजका नागरिकता प्राप्त गर्ने सहमतिपछि अब जन्मका आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार बन्न सक्ने बाटो सुरक्षित बनेको छ । शुक्रबारको नागरिक दैनिकबाट ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:०३ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...