back
CTIZAN AD

सेतीका माछा जोगाउन चुनौती

वि.सं.२०७५ फागुन १७ शुक्रवार

657 

shares

१७ फागुन, बझाङ । स्वादका हिसाबले देशैभर प्रख्यात सेती नदीका माछा लोप हुने खतरा रहेको सरोकारवालाले बताएका छन् । अव्यवस्थित विकास निर्माण र मानवीय गतिविधिका काराण सेतीका माछा संकटमा परेका हुन् ।

लामो समयदेखी माछा मारेर जीविका चलाइरहेका मछुवार बालु गिरीले भने, कुनै कुनै माछा त पाउनै छाडिसकेका छन् । ८-१० वर्ष पहिला हेर्ने हो भने अहिले पाइरहेका काछाको संख्या पनि निकै घटिसकेको छ । उनले केही वर्षअघि १-२ घण्टामै ५-७ किलो माछा मार्न सकिने ठाउँमा अहिले दिनभरमा १ किलो पनि मार्न नसकिने बताए ।
सेती नदीमा पाइने तौलका हिसाबले पनि ठुलो मानिएको सट्टो सहर माछा केही वर्षयता लोप भइसकेको जयपृथ्वी नगरपालीकाका धनराज कामीले बताए । शुक्रबारको कान्तिपुर दैनिकमा मोहन बुढाऐरले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:१६ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...