back
CTIZAN AD

यति र ताराका सबै उडान रद्द

वि.सं.२०७५ फागुन १७ शुक्रवार

636 

shares

१७ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरीङ शेर्पाको शोकमा यी वायु सेवाले शुक्रबार (आज) का सबै उडान रद्द गरेका छन् ।
शेर्पाको सम्मनमा एकदिनको लागि यती र तारा एयरका सबै उडान रद्द गर्ने निर्णय गरिएको यी एयरलाईन्सका सञ्चार अधिकृत तथा वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिएका छन् ।
नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतीका दैनिक ६० वटा उडान छन् । सबै उडान एकदिनका लागि बन्द गर्ने र एयरलाईन्स सञ्चालक शेर्पाको सम्मान गरिने हुँदा यात्रुलाई परेको असुविधालाई क्षमा दिन पनि तारा र यती दुवैका वायुसेवाले अनुरोध गरेका छन् । शुक्रबारको अन्नपूर्णपोस्टमा राजु बास्कोटाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:१७ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...