back
CTIZAN AD

पोखरामा फेरी खसे दुई प्याराग्लाइडर

वि.सं.२०७५ फागुन २१ मंगलवार

1.2K 

shares

२१ फागुन, कास्की । प्याराग्लाइडिङ दुर्घटनामा विदेशी पाइलटको मृत्यु भएको चौबीस घण्टा नबित्दै कास्कीमा सोमबार दुईवटा दुर्घटना भएका छन् । पोखरानजिकै छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा एक प्यारालाइलट घाइते भएका छन् ।

मछापुच्छे गाउँपालिका ९ ठाँटीमा पोल्यान्डका ३७ वर्षीय जानुज क्यारल मनदी गाउँपालिका ७ छाचोकमा रसियाका ६३ वर्षीय इगलिज यागुदिन दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार ग्याइडर अनियन्त्रित भएर विजुलीको तारमा खस्दा करेन्ट लागेर क्यारल घाइते भएका हुन् । करेन्ट लागेपछि भुइँमा पछारीएका उनलाई गाउँलेले यद्धार गरेका थिए । उनको हातमा चोट लागेकाले उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ ।
छाचोकमा ग्लाइडर खसेर रुखमा अल्झिएका यागुदिनलाई गाउँलेले २ घण्टापछि सकुशल उद्धार गरेका छन् । मंगलबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:०६ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...