
राष्ट्रपतिको प्रगोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलीकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो । उच्च पदस्थ अधिकारीहरु सुविधमभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल प्रतिएकको मुल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । आइतबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २६ आइतवार ०७:४१ मा प्रकाशित





























