back
CTIZAN AD

५० लाख ग्राहक बढी बनाउँदै एनसेललाई उछिन्यो टेलिकमले

वि.सं.२०७५ फागुन २७ सोमवार

645 

shares

२७ फागुन, काठमाडौं । मुलुकका दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलवीच विगतमा तिब्र प्रतिश्पर्धा देखिए पनि हाल भने ग्राहक संख्यामा निकै अन्त देखिएको छ । केही वर्ष अघिसम्म बजारमा अक्रामक योजनाका साथ अघि बढिरहेको बहुराष्ट्रिय कम्पनी एनसेल पछिल्लो समय कर विवादसँगै आन्तरिक विवाद परेपछि ग्राहक संख्यामा अपेक्षाकृत रुपमा बढाउन सकेको छैन । यसको फाइदा सरकारी स्वामित्वको नेपाल टेलिकमले लिएको छ । टेलिकमले ग्राहक संख्या यसवीचमा निकै बढाएको छ । भ्वाइस सेवामा मात्रै टेलिकम र एनसेलवीच ग्राहक संख्या अन्तर झण्डै ५० लाख पुगेको छ । सोमबारको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार ०७:३७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...