back
CTIZAN AD

विशेषज्ञ भन्छन्–’तीन लाख नेपालीलाई मिर्गौला बिग्रिएको थाहै छैन’

वि.सं.२०७५ फागुन ३० बिहीवार

474 

shares

३० फागुन, काठमाडौं । काम, काम, काम । जति व्यस्त भएपनि समय समयमा मिर्गौला जँचाउन नभुल्नुहोला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिदैन । ज्यान स्वस्य देखिँदा देखिँदै पनि खराब हुन सक्छ । जब लक्षण देखिन्छ कामै नलाग्ने भइसक्छ ।
विशेषज्ञ भन्छन्–तीन लाख नेपालीलाई आफ्नो मिर्गौला विग्रीएको थाहा छैन । तर नआत्तिनुस् । अति सानो परीक्षणले नै बिग्रन थालेको थाहा हुन्छ । रोकथामको सजिलो उपाय भनेको बेला बेलामा जँचाउनु हो ।
‘जब मिर्गौला बिग्रन्छ तब मात्र स्याँ स्याँ गर्दै अस्पताल आउने चलन छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषि कुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मात्र पनि मिर्गौला स्वस्थ्य राख्न सकिन्छ ।’ विहिबारको अन्न्पूर्णपोष्ट  दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार ०७:०२ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...