back
CTIZAN AD

गोली गठ्ठा खरिद प्रक्रिया : प्रधानमन्त्रीले रोके विचौलीयाले खोले

वि.सं.२०७५ चैत १ शुक्रवार

645 

shares

१ चैत, काठमाडौं । सरकारले नेपाली सेनाका लागि गोली गठ्ठा उत्पादन गर्न प्लान्ट (एम्युनेस) किन्ने भएको छ । यसअघि महँगो भएको भन्दै सरकारले नै यसको प्रक्रिया रोकेको थियो । तर, फेरि त्यही मूल्यका किन्न्न लागिएको छ । यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ ।
कांग्रेस सभापति शेर बहादुर नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपैयाँमा प्लान्ट किन्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओलीले मूल्य भन्दा करिब डेढ अर्ब महँगोमा किन्न रोक्न निर्देशन दिएका थिए ।
बीचमा अचानक रहस्यमय ढंगले प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्दै प्रक्रिया सुरु गरिएको छ । रक्षा मन्त्रालयले एलसी खोल्न दुई महिना अघि अनुमति दियो । राष्ट्र बैंकले त्यसको फाइल रोक्यो । गर्भनर चिरञ्जीवी नेपालको सक्रियतामा गत साता एलसी खोल्ने प्रक्रिया थालेको छ । शुक्रबारको अन्नपूर्ण दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

वि.सं.२०७५ चैत १ शुक्रवार ०७:४० मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...