back
CTIZAN AD

नामावलीसहित नेकपाका जिल्ला नेतृत्व तय

वि.सं.२०७५ चैत ३ आइतवार

489 

shares

३  चैत, काठमाडौं । नेकपाले जिल्ला तहका  सचिवको  नामावलीसहितको  प्रस्ताव तयार पारेको छ । जिल्ला तहमा तत्कालीन  एमालेबाट  ५७  र तत्कालीन  माओवादीबाट ४३  प्रतिशत हुनेछन् ।

प्रस्ताव अध्यक्ष केपी ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु  पौडेलेको सहयोगमा तयार पारेका हुन् ।  ७७  वटै जिल्लामा अध्यक्ष र सचिवको नामावलीसहितको  प्रस्तावमाथि  आईतबार  बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ ।

एकताका  क्रममा तत्कालीन  एमालेले  अध्यक्ष पाएको जिल्लामा तत्कालीन  माओवादीले  सचिव र तत्कालीन एमालेले सचिव पाएको जिल्लामा तत्कालीन  माओवादीले अध्यक्ष लिने समझदारी थियो ।  सोहि आधारमा  अध्यक्षद्धयले  जिल्ला अध्यक्ष र सचिवको नामावली  तयार पारेका हुन् ।

केन्द्रीय  कार्यालय सचिव  कृष्ण गोपाल श्रेष्ठले आइतबार  बस्ने सचिवालय बैठकले  तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो  लगाउने अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिए ।   आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा  रामकृष्ण अधिकारीले  लेखेका छन् ।

वि.सं.२०७५ चैत ३ आइतवार ०७:४० मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...