back
CTIZAN AD

सडक पेटीमा बस्ने वृद्धहरुको उद्धार शुरु

वि.सं.२०७५ चैत ३ आइतवार

579 

shares

३ चैत, काठमाडौ । सेवा आश्रम काठमाडौले सिनामंगलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ । खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय, वृद्धलाई गए राती १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुसीस्थित आश्रममा राखिएको छ ।

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्याताका बीच सडक जीवन बिताउँदै आएका महर्जनले दाइले घर बेचेर गाउँ गएपछि आफु सडकमा बस्दै आएकमे बताए । मनमैजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा वृद्ध व्यक्ति सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेका थिए । त्यसपछि आश्रमको टोली उद्धारमा गएको हो । कुकुरसँगै सुतिरहेको अवस्थामा उनलाई गए राति फेला पारिएको आश्रमका काठमाडौ संयोजक सुमन बर्तौलाले जानकारी दिए । आइतबारको नागरिक दैनिक बाट ।

वि.सं.२०७५ चैत ३ आइतवार ०७:४५ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...